“म रोनाल्डोको नकल गर्ने कोशिश गर्छु”

रहेम्प्टन वान्डरर्सका युवा पेड्रो नेटो स्वीकार्छन् कि क्रिस्टियानो रोनाल्डो उनको प्रेरणा हुन्।

गर्मीमा लाजियोबाट वोल्भसमा आइपुगेदेखि २० बर्षेका युवा प्रभावशाली रहेका छन्।

Wolverhampton Wanderers’ Conor Coady reacts during the Premier League match at Anfield Stadium, Liverpool.

र उनी स्वीकार्छन् कि उनी आशा गर्दै छन् कि उनले पनि प्रिमियर लिगमा ठुलो प्रभाव गर्न सक्छन रोनाल्डोले म्यानचेस्टर युनाइटेडको साथ गरेको जस्तै।

नेटोले पत्रकारलाई भने, “उहाँ फरक स्तरमा हुनुहुन्छ। म उनको नकल गर्ने कोशिश गर्छु। यदि हामी उत्कृष्ट हुन चाहन्छौं भने हामीले उत्कृष्ट खेलाडीको नकल गर्नु पर्छ,”

“मैले सँधै अतिरिक्त शारीरिक व्यायाम गरें, तर अब म घरमा जिम स्थापना गरेपछि अझै पूर्ण रूपमा व्यायाम गर्नेछु।

“अंग्रेजी फुटबल विश्वमै सब भन्दा मनमोहक छ। यो सानो बेला देखिको मेरो सपना थियो। त्यस समयमा मैले रोनाल्डोको खेल टेलिभिजनमा हेरे उनले म्यानचेस्टर युनाइटेडका लागि गरेको उत्कृष्ट प्रदर्शन र मलाई लाग्थ्यो कि म पनि त्यस शानदार लिग खेल्न चाहन्छु। ।

“म यहाँ पुगेकोमा मलाई गर्व छ। मैले सँधै यो सपना पुरन गर्नको लागि काम गरेको छु।”