“म रियल म्याड्रिड छोड्न चाहन्छु” – मार्सेलो

रियल म्याड्रिडका लेजेंद खेलाडी मार्सेलो क्लब छोड्ने क्रममा रहेको खुलेको छ। खबर अनुसार उनले क्लबलाइ आफ्नो इच्छा बनिसकेको छन्। १२ वर्ष रियलमा खेलीसकेका मार्सेलोले क्लबलाइ आफु रियल छोड्ने इच्छा रहेको भनेर क्लबलाइ ठुलो धक्का दिएको खुलेको छ।


३१ वर्षका डिफेंडरको खेल केहि फितौलो हुदै गएको थियो र उनि गत सिजन बेञ्चमै धेरै देखा परे र उनि अर्को सिजन जिदानको टिममा पहिलो रोजाईमा रहन चाहन्छन तर रियलमा धेरै युवा डिफेंडरहरु हुँदा उनले धेरै मौको पाउन गारो हुने छ र उनि नयाँ क्लबमा जान सक्ने छन्।