बायर्न म्युनिखका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले केहि समय अघि उनि रियाल म्याड्रिडमा साइन गर्न धेरै पुगेका बारे कुरा गरे।
लेरोबर्ट लेवान्डोस्कीको लामो समयदेखि रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले प्रशंसा गर्ने गरेका थिए।
उनले भने: “हो। म स्पेनिश लिग वा अरु कुनै देश, अर्को ठूलो क्लब जान सक्थें, तर मेरोलागि यो सब भन्दा महत्त्वपूर्ण कुरा होइन।
“म कहाँ छु म मेरो अधिकतम स्तरमा पुग्न सक्षम भएको छु र म अझै राम्रो गर्न जारी राख्न चाहान्छु।
“म संसारको सर्वश्रेष्ठ क्लबहरु मध्ये एकमा छु, मलाई थाहा छ म यहाँ खुशी रहन सक्छु।
“हामीसँग एक धेरै उच्च स्तरको टिम छ, टिम देखि यो शहर पनि राम्रो छ। यस जस्तो क्लबमा सजिलो हुन्छ। “