यो क्लबको लागि फेरी कहिले पनि खेल्न मन छैन, पेरिस आएको केहि हप्तामै मलाई यो ठाउँ राम्रो लाग्न छाड्यो

नेमारले पीएसजीमा फेरी कहिले पनि नखेल्न भनेर भनेको खुलेको छ। खबरको अनुसार ब्राजीली सुपरस्टार फ्रान्सको राजधानीमा खुसि छैनन्। २ वर्ष अगि बार्सिलोना बाट £१९८ मिलियन आएका केहि हप्तामै उनि क्लबमा उनको मन नरहेको खुलेको छ। Sports को अनुसार केहि हप्तामै उनलाइ पेरिस नराम्रो लग्न थाल्यो र उनि बार्सिलोना फर्कन चाहन्थे।


नेमार हालै पीअसजी छोड्न चहानछन् र उनि बार्सिलोना फिर्ता आउने कुरा छ र बार्सिलोनाले पनि उनलाई फेरी साइन गर्न आतुर रहेको खबर छ तर रियल म्याड्रिडले पनि उनलाई साइन गर्न खोज्ने कुरा भएको छ र उनि अब पीअसजीबाट पनि अरु क्लबमा जाने लगभग पक्का भएको छ तर उनि अब कुन क्लब जाने भनेर पक्का चै भएको छैन।