म म्यान्चेस्टर युनाइटेडलाई पुर्न सफलता दिलाउन सक्छु – डिएगो म्याराडोना

अर्जेन्टिनाका लेजेन्ड डिएगो म्याराडोना भन्छन् उनी म्यान्चेस्टर युनाइटेडलाई पुर्न सफलता दिलाउन सक्ने व्यक्ति हुन् ।

“यदि म्यान्चेस्टर युनाइटेडलाई प्रशिक्षकको जरुरत छ, त्यो ब्यक्ति म हु ।” फोर फोर टु लाई उनले भने

“मलाई थाहा छ म्यान्चेस्टर युनाइटेडले बिश्व भरि धेरै सर्टहरु बेच्छ, तर उनिहरु ले उपाधीहरु पनि जित्नु पर्छ । त्यो उपाधि मैले दिलाउन सक्छु ।”