“म मेस्सीको साथमा खेल्न सक्छु भनेर प्रमाणित गरेर देखाएको छु”- डायबाला

पाउलो डायबालाले आफु मेस्सीको साथमा अर्जेन्टिनाको लागि खेल्न सक्ने भनेर प्रमाणित गरेको दाबी गरेका छन् युभेन्टसका खेलाडी डायबाला राष्ट्रिय टिममा धेरै खेल खेल पाएका छैनन् र उनि आफुलाई साबित गरेर टिम आफ्नो ठाउँ बनाउन चाहन्छन।


उनले कोपा अमेरिकामा तेस्रो स्थानको खेलमा खेले र गोल पनि गरे।
“मलाई लाग्छ मैले म मेस्सीको साथमा खेल्न सक्छु भनेर प्रमाणित गरेर देखाए छु”- डायबाला
“साथमा खेल्नेको अर्थ एक अर्काको खेल सैली बुज्ने हो र अरु कसरि खेल्छ कता कुद्छ हेर्ने हो”