“म बार्सिलोना फर्किन चाहन्छु”

BARCELONA, SPAIN - FEBRUARY 04: Lionel Messi (R) of FC Barcelona celebrates with his teammate Neymar Santos Jr after scoring his team's second goal during the La Liga match between FC Barcelona and Athletic Club at Camp Nou stadium on February 4, 2017 in Barcelona, Spain. (Photo by Alex Caparros/Getty Images)

नेमारले पिएसजी टीममेटलाई आफु बार्सिलोना फर्कन चाहेको कुरा बताएका छन्।

मुन्डो डिपार्टिभोका अनुसार नेमार महसुस गर्दछन कि उनले पिएसजी छोड्ने समय आएको छ र उनले आफ्ना योजनाहरूको बारेमा आफ्नो साथीलाई बताएका छन्।

बार्साका अध्यक्ष जोसेप मारिया बार्टोमेउ नेमारलाई अर्को सिजन बार्सामा फर्काउने योजनामा छन -उनको मूल्यमा धेरै भए पनि।

र यो कुरा प्रकट भएको छ कि उनी ब्राजिलका कप्तान साइन गर्न अगस्टमा असफल भएका थिए।

बार्साले €१०० मिलियन नगद प्लस इभान रकिटिक, जीन-क्लेयर तोडिबो र ओस्मान डेम्बेलेको बदलामा नेमार साइन गर्ने प्रस्ताव राखेको थियो जुन पिएसजीले स्वीकारे।

यद्यपि बार्टोमेउ उनलाई भित्राउन फेरी प्रयास गर्ने खबर छ र नेमार पनि बार्सा फर्किन चाहेको कुराले बार्सालाई मदत पुग्न सक्ने छ।