क्विक सेटीनको सबैभन्दा ठूलो लक्ष्य बार्सिलोनालाई च्याम्पियन्स लिग जित्न सहयोग गर्नु हो।
उनि च्याम्पियन्स लिगको बारे धेरै गम्भीर रहेको देखिन्छ, नव नियुक्त कोचले क्याटालान मिडिया आउटलेटहरूसँग कुरा गर्दै आफ्नो सबैभन्दा ठूलो इच्छाको बारे बोले।
🗣️ — Quique Setién: “I want my grave to say – ‘he won the Champions League with Barcelona’.” pic.twitter.com/cE8lHPTZ4J
— Barça Universal (@BarcaUniversal) February 1, 2020
“म मेरो चिहान माथि बार्सिलोनासँग च्याम्पियन्स लिग जितेको व्यक्ति भनेर राख्न योग्य हुन चाहन्छु,” उनले एल एस्पोर्टियुलाई भने।
यद्यपि युरोपियन क्लब फुटबलमा सब भन्दा ठूलो पुरस्कार जित्ने सोच्नु अघि सेटिनलाई थाहा छ कि बार्सिलोनाले आफ्नो मानसिक आत्मविश्वास बढाउन पर्छ ।
🗣 @QSetien on whether Barça are among the favorites to win the @ChampionsLeague pic.twitter.com/uwc1L25T3U
— FC Barcelona (@FCBarcelona) February 1, 2020
“साइकोसिसको एक रूप यहाँ क्लबमा स्थापित गरिएको छ,” उनले मुन्डो डेपोर्टिभोलाई भने।
“बार्सिलोना जस्तो क्लबको लागि मानसिक आत्मविश्वासको कमि राम्रो हुँदैन।”