“म बायर्न म्युनिखमै खेल्न चाहन्छु”

बार्सिलोनाका मिडफिल्डर फिलिप कौटिन्हो बायर्न म्युनिखसँग स्थायी रूपमा हस्ताक्षर गर्न चाहेको कुरा स्वीकार्छन्।

ब्राजिलियनले क्याम्प नाउमा आफ्नो समयमा खेल समयको लागि संघर्ष गरेको थियो र अन्तमा उनि जर्मन क्लबमा लोनमा गए।

“म यहाँ धेरै सहज महसुस गर्दै छु,” उनले भने।

“मँ यहाँ एक बर्ष खेल्ने योजना गर्दैछु र मेरो समय यहाँ केन्द्रित हुने छ।

“यदि सबै कुरा मिल्छ भने म येही क्लबमा बस्न मन पराउँछु।”