पेरिस सेन्ट-जर्मेनका स्टार नेमारले चोटको कारण आउँदो च्याम्पियन्स लिगको खेल गुमाउने भएका छन्। पिएसजी संग उनले लिगको खेल र च्याम्पियन्स लिगमा आफ्नो पूर्व टिम बार्सा सँगको पहिलो लेगको खेल गुमाउने भए पछि नेमारले आफ्नो दु: ख व्यक्त गरेका छन्।
🗣️ “I’m very sad, the pain is immense. I don’t know if it’s me or what I do on the pitch that is the problem. It really saddens me.”
Following his latest injury setback, the Brazilian has opened up to his fans in a very personal statement. 😔 https://t.co/U82e8yo8KF
— SPORTbible (@sportbible) February 11, 2021
ब्राजिलियन स्टार खुसी थिएनन्, आफ्नो हताशता हटाउन सोसल मिडियामा उनले लेखे। “यो दु: ख ठुलो छ, पीडा असीम छ र रोइरहेको लगातार छु,” उनले लेखे। “फेरि मेरो जीवनमा मलाई सबैभन्दा मन पर्ने कुरा गर्न रोक लागेको छ जुन फुटबल हो।
“मलाई खेलाडी, कोच, कमेंटर वा जो कसैले पनि भनेको कुरा सुनेको छु र धेरै दुःख लाग्छ ‘ ‘ऊ धेरै लड्छ’, ‘क्राइ बेबी’, ‘बिग्रिएको केटा’ र ती सबै मेरो बारे भनिएको सुन्छु।
Neymar: “It makes me so sad to hear from a player, coach, or commentator… ‘fall down’, ‘cry baby’, ‘spoiled’ etc.” https://t.co/sJzNc1a98f
— beIN SPORTS USA (@beINSPORTSUSA) February 12, 2021
“यसले मलाई धेरै दुखी बनाउँछ र मलाई थाहा छैन म कति लामो समय सम्म यो सहन सक्छु। म फुटबल खेल्दै खुसी हुन चाहन्छु। अरू केही होइन।”