म्यानचेस्टर सिटीले बार्साका स्टार मेस्सी साइन गर्न सक्ने कुराहरु हुदै गर्दा – पेप गार्डियोलाले सुपरस्टारलाई बार्सिलोनामै बस्न जोड दिएका छन्।
म्यानचेस्टर सिटीका प्रबन्धक पेप गार्डियोलाले मेस्सी साइन गर्ने चर्चाको बीचमा आफु मेस्सीलाई साइन गर्न नचाहेको भन्ने कुरामा जोड दिए।
Pep Guardiola has urged Lionel Messi to stay at Barcelona amid speculation he could leave the Nou Camp and reunite with his old boss at Manchester City.
— Sky Sports Premier League (@SkySportsPL) February 7, 2020
बार्सिलोनामा मेस्सी र अबिदाल बीचको विवादको कारण मेस्सीको बार्सा भविष्यमा प्रस्न उठेको मेस्सीले क्लबका खेल निर्देशक एरिक अबिदालको सार्वजनिक आलोचना गरेका थिए।
उक्त घटना पछि मेस्सीले क्लब छोड्न सक्ने सम्भावना बढे पछि सिटी, युभेन्टस, इन्टर जस्ता क्लबले उनलाई साइन गर्न सक्ने खबर आएको थियो। मेस्सी र बार्सा बीचको सम्झौताको कारण उनि फ्रीमा क्लब छोड्न सक्ने छन् सो कारण धेरै क्लबले यो स्थितिको मुल्यांकन गर्दै छन्।
🐐 Guardiola on Messi: “He’s a player for Barcelona, he will stay there, that is my wish.
“I’m not going to talk about players for another club. I think he’s going to finish his career there, it’s my wish.” pic.twitter.com/sWdCjuSxnm
— Goal (@goal) February 8, 2020
गार्डियोलाले भने: “उहाँ बार्सिलोनाका खेलाडी हुनुहुन्छ, उहाँ त्यहाँ रहनुहुनेछ, यही मेरो इच्छा हो।
म अर्को क्लबका लागि खेलाडीहरूको बारेमा कुरा गर्दिन। मलाई लाग्छ कि उनले त्यहाँ आफ्नो क्यारियर समाप्त गर्नेछ, यो मेरो इच्छा हो। ”