प्रिमियर लिगमा भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटी संग ३-१को हारको सामना गरेको थियो र हार पछि चेल्सीका कोच फ्रयान्क लाम्पार्डले स्वीकार गरे कि सिटीले उनका चेल्सी खेलाडीहरूलाई पाठ सिकाए।
🗣 “At the minute we’re in a five, six game period that none of us like.”
🗣 “A month ago everyone’s asking me where we can we go, now it’s the opposite.”Frank Lampard says it’s a tough period for the club but he knows the players have the character to turn it around. pic.twitter.com/tMK9lvMfJe
— Sky Sports Premier League (@SkySportsPL) January 3, 2021
उक्त हार चेल्सीको छ प्रीमियर लिग खेलमा चौथो थियो र फ्रयान्क लाम्पार्डलाई थाहा छ कि उनको पद जोखिममा छ। हार पछि पोस्ट म्याच प्रेस सम्मेलनमा बोल्दै, उनले सिटीको परिणाम स्वीकारे र आफ्नो पक्षको हालको खराब फमको बारे बोले।
“खेलाडीहरूले त्यो पहिलो हाफमा पिचमा एक वास्तविक पाठ सिकेको महसुस गरे,” लाम्पार्डले भने (टेलिग्राफको माध्यमबाट)।
“मैले गत वर्ष कठिन अवधिहरू बिताएको थिएँ। मलाई यो कडा र कठिन लग्यो किनकि म एक ‘परफेक्शनिस्ट’ हुँ र म यस क्लबको लागि सर्वश्रेष्ठ चाहन्छु त्यसैले पहिलो व्यक्ति जसले दबाब दिन्छ[मलाई] मनै हुँ र गत वर्ष पनि समय थियो जब मैले दबाब महसुस गरें। “