बार्सिलोना कोच रोनाल्ड कोम्यान स्वीकार्छन् उनि म्यानचेस्टर सिटीका डिफेन्डर एरिक गार्सियालाई साइन गर्न चाहन्छन्। डच कोच आफ्नो टिममा अझै सेन्टर-डिफेन्डर ल्याउन चाहन्छन र ऊ एरिक गार्सिया प्रशंसक हुन्।
🔴🔵 @FCBarcelona boss Ronald Koeman has admitted that the 🇪🇸 @LaLiga giants are interested in signing 🔵 @ManCity centre-back Eric Garcia and a new No. 9! 👀https://t.co/7Y3a2NaKB8
— FOX Sports Asia (@FOXSportsAsia) October 4, 2020
“विन्डो सोमबारसम्म खुला रहनेछ र हामी यस खेलाडी [एरिक गार्सिया] लाई साइन गर्न चाहान्छौं किनभने अहिले हामीसँग तीन वा चार सेन्टर ब्याक छन् र त्यो स्थानमा हामी अझै कमजोर छौ,” बार्सिलोना कोचले भने।
“मैले पेप गार्डियोलाले म्यानचेस्टर सिटी भनेको कुरा देखेको छु र आशा छ कि हामी उनलाई ल्याउन सक्छौं।
Ronald Koeman just confirmed that “we want Eric Garcia here”. Barça are preparing their last bid to Manchester City – still working to sell Jean Clair Todibo. #FCB have a total agreement with Eric on personal terms to sign him right now or on June 2021 as a free agent. 🔵🔴 #MCFC
— Fabrizio Romano (@FabrizioRomano) October 3, 2020
“हामीलाई थाहा छ कि आर्थिक हिसाबले यो अलि जटिल छ।
“हामी इच्छुक छौं , तर मलाई थाहा छैन हामीले उनले पाउँने छौं कि छैन तर प्रयास जारी छ।”