फुलह्यामबिरुद्ध एफए कपको चौथो राउन्डको खेलमा म्यानचेस्टर सिटीका कोच पेप गार्डियोला स्टेडियममा प्रशंसकहरुको कमीले निराश छन् र उनले सो बारे प्रश्न पनि गरे।
“आज स्टेडियम भरिएको थिएन – किन मलाई थाहा छैन,” सिटी प्रबन्धकले भने।
🏟 Etihad Stadium capacity:
👨👨👦👦 55,097🏆 @ManCity vs @FulhamFC attendance:
👨👨👦👦 39,223🙏 Pep Guardiola pleads with @ManCity supporters ahead of their next game with @ManUtd. pic.twitter.com/N4CPCUaVDw
— SPORF (@Sporf) January 26, 2020
उनले अझ आशा गरे कि म्यानचेस्टर युनाइटेडको बिरूद्ध बुधवारको काराबाओ कप सेमीफाइनल दोस्रो चरणमा “बढी प्रशंसकहरुको ” र “थप समर्थन” स्टेडियममा हुनेछ।
“लगातार तीन बर्ष वेम्ब्लेमा फर्कने मौका छ,” उनले भने, जसको पक्षले विगत दुई सिजनमा काराबाओ कप जितेको छ र अहिले पहिलो लेगमा युनाइटेडको बिरुद्ध ३-१ अग्रता छ।
🗣️ Pep Guardiola on today’s attendance [39,223] at the Etihad Stadium:
“It was not full. I don’t know why.” #MCFC | @ManCity
— Man City Xtra (@City_Xtra) January 26, 2020
“आशा छ हाम्रो प्रशंसकहरु आउन छन्, आज भन्दा बढि समर्थकहरू ।
“आशा छ कि समर्थकहरू हामीलाई अधिक समर्थन गर्न छ र फाइनलमा पुग्न मदत गर्ने छन्।”