रियल म्याड्रिड रेनेसका युवा मिडफिल्डर इडुरार्डो कामाभिंगा साइन गर्ने दौडमा धेरै अगाडी रहेको खबर छ र उनि माथि रियलको भारी प्रभाव रहेको पनि कुरा छ।
🚨🌖| Zinedine Zidane has chosen Eduardo Camavinga as the player to reinforce Real Madrid’s midfield. The club has had contact with the player for months, but has decided to wait with negotiations until April, when they know more about next season’s budget. @diarioas #rmalive pic.twitter.com/zitMcUZog2
— Madrid Zone (@theMadridZone) January 12, 2021
हालै कामाभिंगाले रियलको आफु माथिको चासोले आफु उत्सुक रहेको स्वीकार गरेका थिए र उनको सो टिप्पणी पछि रियल विश्वस्त छन् कि उनले कामाभिंगाले उनलाई साइन गर्ने दौडमा रहेको अर्को क्लबहरुलाई अस्विकार गर्ने छन् ।
खबर अनुसार रियलले कामाभिंगालाई साइन गर्न धेरै उत्सुक छन् र रियलले गर्मीको विन्डोमा उनलाई साइन गर्ने प्रयास गर्ने छन् ।
Real Madrid target Eduardo Camavinga on his future: pic.twitter.com/GrkFS7Lzob
— Goal (@goal) January 11, 2021
अहिले सम्म, कामाभिंगाले म्यानचेस्टर युनाइटेड र पिएसजीको चासोलाई प्रतिरोध गर्दै एक छन् र उनले म्यान युनाइटेड र पिएसजीको प्रस्ताव अस्विकार गर्दै रियल म्याड्रिड छनोट गर्नेमा रियल धेरै विश्वस्त छन्।
रियलले गत गर्मीमा उनको लागि €५० मिलियन र €१० मिलियनको बोनसको प्रस्ताव गरेको थियो जुन रेनेसले अस्विकार गरेको थियो। रेनेसको माग €१०० मिलियन रहेको छ भने रियलले गर्मीमा उनको लागि नयाँ प्रस्ताव पठाउने खबर छ।