म्यान युनाइटेड र पिएसजीको प्रस्ताव अस्विकार गर्दै युवा स्टारले रियल छनोट गर्ने

रियल म्याड्रिड रेनेसका युवा मिडफिल्डर इडुरार्डो कामाभिंगा साइन गर्ने दौडमा धेरै अगाडी रहेको खबर छ र उनि माथि रियलको भारी प्रभाव रहेको पनि कुरा छ।

हालै कामाभिंगाले रियलको आफु माथिको चासोले आफु उत्सुक रहेको स्वीकार गरेका थिए र उनको सो टिप्पणी पछि रियल विश्वस्त छन् कि उनले कामाभिंगाले उनलाई साइन गर्ने दौडमा रहेको अर्को क्लबहरुलाई अस्विकार गर्ने छन् ।

खबर अनुसार रियलले कामाभिंगालाई साइन गर्न धेरै उत्सुक छन् र रियलले गर्मीको विन्डोमा उनलाई साइन गर्ने प्रयास गर्ने छन् ।

अहिले सम्म, कामाभिंगाले म्यानचेस्टर युनाइटेड र पिएसजीको चासोलाई प्रतिरोध गर्दै एक छन् र उनले म्यान युनाइटेड र पिएसजीको प्रस्ताव अस्विकार गर्दै रियल म्याड्रिड छनोट गर्नेमा रियल धेरै विश्वस्त छन्।

रियलले गत गर्मीमा उनको लागि €५० मिलियन र €१० मिलियनको बोनसको प्रस्ताव गरेको थियो जुन रेनेसले अस्विकार गरेको थियो। रेनेसको माग €१०० मिलियन रहेको छ भने रियलले गर्मीमा उनको लागि नयाँ प्रस्ताव पठाउने खबर छ।