म्यान्चेस्टर सिटीबिरुद्ध बराबरी खेले पछि प्रशिक्षक बर्खास्त

वेस्टब्रोमको प्रशिक्षक स्लाभान बिलिचलाइ क्लबले बर्खास्त गरेको छ। इङ्ल्यान्ड्का पुर्व प्रशिक्षक साम एलाडाइसले उन्को स्थानमा आउने प्रबल सम्भावना रहेको छ।

स्लाभान बिलिचको अन्तिम खेल म्यान्चेस्टार सिटिबिरुद्ध १-१ खेल रहेको थियो। वेस्टब्रोम लिगको अंक तालिकाको १९ औ स्थानमा रहेको छ भने मात्र १३ खेल खेलिसक्दा १ खेल जितेको छ।

वेस्टब्रोम यसै सिजन च्याम्पियनशिपबाट बदुवा हुँदै प्रिमियर लिग उक्लेका थिए