वेस्टब्रोमको प्रशिक्षक स्लाभान बिलिचलाइ क्लबले बर्खास्त गरेको छ। इङ्ल्यान्ड्का पुर्व प्रशिक्षक साम एलाडाइसले उन्को स्थानमा आउने प्रबल सम्भावना रहेको छ।
स्लाभान बिलिचको अन्तिम खेल म्यान्चेस्टार सिटिबिरुद्ध १-१ खेल रहेको थियो। वेस्टब्रोम लिगको अंक तालिकाको १९ औ स्थानमा रहेको छ भने मात्र १३ खेल खेलिसक्दा १ खेल जितेको छ।
OFFICIAL: West Brom sack Slaven Bilic despite their 1-1 draw with Man City on Tuesday. pic.twitter.com/T0C1OwpFah
— Goal (@goal) December 16, 2020
वेस्टब्रोम यसै सिजन च्याम्पियनशिपबाट बदुवा हुँदै प्रिमियर लिग उक्लेका थिए