म्यान्चेस्टर सिटिले मेस्सी भित्र्याउन ल्याए दीर्घकालीन योजना

लियोनेल मेस्सीको सम्झौता बार्सिलोनासंग सकिन्न लाग्दा म्यान्चेस्टर सिटिले दीर्घकालीन योजना ल्याएको छ।

३३ वर्षिय मेस्सी सम्झौता यस सिजनको अन्तिममा सकिदै छ। उन्ले गत सिजनको अन्त्यमा बार्सिलोना छोड्न चाहेका थिए।

टाइम्सका अनुसार म्यान्चेस्टर सिटीले बार्सिलोना स्टार मेस्सीको लागि १० बर्षे योजना तयार गरेका छ्न।

उक्त रिपोर्टका अनुसार प्रिमियर लिग क्लबले २०२१ को सुरुमा सुपरस्टारको हस्ताक्षरको लागि अर्को प्रयाग गर्ने बताए। उनलाइ सिटी फुटबल ग्रुपले सिटिबाट खेले पश्चात् म्यान्चेस्टर सिटिको राज्दुत बनाउने योजना बनाएको छ।

मेस्सीले जारी सिजन बार्सिलोनाका लागि ११ खेलमा ६ गोल गरि सकेका छ्न।