म्यानचेस्टर युनाइटेडको टोली वास्तवमा एकदम ठोस देखिन्छ तर खेल भने राम्रो हुन सकेको छैन।
तर यो देखिन्छ केही नयाँ थप प्रतिभाले टीमलाई फेरी च्याम्पियन्स लिगको स्तरमा लग्न मदत गर्न सक्छ।
ओले गुन्नार सोल्सजारलेको लागि मुख्य फोकस शीर्ष स्तरका खेलाडीहरू खोज्न प्रयास हुनुपर्दछ जो उच्च स्तरको खेल टिममा प्रभाव पार्न सक्दछन।
Transfer Talk!
Manchester United is looking to sign a midfielder in this January transfer window. According to sources, club is currently looking at 4 options: Christian Eriksen, Jack Grealish, Gedson Fernandes & James Maddison.#TransferNews | #TransferTalk pic.twitter.com/XIVf6iHvgA
— The SportsGram (@TheSportsGram) January 2, 2020
युनाइटेड विशेष रूपमा मिडफील्डमा र डिफेन्समा कमजोर देखिन्छ र चोटहरूको कारण केहि खेलाडी अनुपलब्ध भए पछि , युनाइटेडले बेनफिकाका बहुमुखी मिडफिल्डर / डिफेन्डर गेडसन फर्नान्डिस साइन गर्न खोज्ने खाबा छ ।
स्काई स्पोर्ट्सको अनुसार युनाइटेडले उपलब्धता बारे छलफल गरेको छ र खेलाडी पनि इंग्ल्याण्डमा खेल्न चाहन्छन् र खेलाडीका प्रतिनिधिहरूले चारवटा प्रिमियर लिग क्लबहरूसँग कुरा गरेका छन्।
Manchester United have reached personal agreement with agent of Gedson Fernandes to sign the player on wages £30k/week. United officials currently flying over to Portugal to broker the transfer fee. #MUFC
— Man United Transfer Leaks (@leaks_man) January 2, 2020
उनको मूल्य £१०२ मिलियन रहेको छ तर खबर छ कि युनाइटेडले उनलाई १८ महिनाको लोनमा साइन गर्न खोज्ने छ र लोनको अन्त्यमा खेलाडीलाई स्थायी रुपमा भित्राउने छन्।