म्यान्चेस्टर युनाइटेड र बार्सिलोना पनि आरबी लाइपजिगका स्टार स्ट्राइकर साइन गर्न इच्छुक

म्यानचेस्टर युनाइटेड र बार्सिलोना पनि आरबी लाइपजिगका स्ट्राइकर टिमो वर्नरसँग सम्पर्कमा छन्।

खबर च कि कि दुबैले गर्मीको ट्रान्सफर विन्डो भन्दा अगाडि वर्नरलाई प्रस्ताव गरेका छन – तर वर्नर लिभरपूलको प्रस्तावको प्रतीक्षामा रहेको खबर छ।

वेर्नर क्लोपका मुख्य लक्ष्य हुन् र उनलाई गर्मीको विन्डोमा साइन गर्न लिभरपूल पनि छलफल गर्दै गरेको खबर छ।

यद्यपि उनी माथि युरोपका अरु शीर्ष टीमहरुको चासो छ ।

उनले लिभरपूलका कोचको प्रशंसा पनि गरेका थिए जस्को कारण उनि लिभरपूलमा जाने चर्चा झन् बढेको थियो।

उनको मूल्य £५१ मिलियन मात्र रहेको छ जस्को कारण धेरै क्लबहरुले उनलाई साइन गर्न प्रयास गर्ने कुरा छ तर उनि कुन क्लब छनोट गर्ने छ त्यो भने अहिले सम्म तय भएको छैन।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ