‘म्यान्चेस्टर युनाइटेड जस्तो क्लब छोडेर जान चाहने क्लब भनेको पिएसजी हो’ – एन्डर हेरेरा

एक अन्तर्वार्तामा बोल्दै पिएसजीका नयाँ खेलाडी एन्डर हेरेराले पेरिस आउनु वारे येस्तो बताए ।

‘जब कुनै क्लब ठुलो प्रोजेक्ट, लगातार राम्रो गर्दै गहिरहेको छ र बिश्वको सबैभन्दा राम्रो सहरमा छ, तेस्तो क्लबलाई स्विकार्नु गार्‍हो हुदैन’।

‘जब तपाईं म्यान्चेस्टर युनाइटेड जस्तो उत्कृष्ट इङलिस क्लब छोडेर अन्त जान चाहनु हुन्छ भने त्यस्तो क्लब पिएसजी हो, फ्रान्सको उत्कृष्ट क्लब, जहाँ विश्वका उत्कृष्ट खेलाडीहरु छन् ।

‘पिएसजीमा आउन पाउने अवसर सबैले पाउदैन, त्यसैले म आफुलाइ एकदम भाग्यमानी ठान्छु’ ।