म्यान्चेस्टर युनाइटेड छोडे पछि फेरी चम्केका यी ११ स्टार खेलाडीहरू

हाल म्यान्चेस्टर युनाइटेडका जेसे लिंगार्ड वेस्ट ह्याममा लोनमा छन् र उनको खेल निकै राम्रो रहेको छ। युनाइटेडमा उनको फम निकै खराब रहेको थियो भने धेरैले उनको क्यारियर तल जाने क्रममा रहेको सोच्न थालेको बेला वेस्ट ह्याममा उनी फेरी एक स्टार बन्न सफल भएका छन् भने पिएसजी र रियल जस्तो क्लबले उनी माथि नजर राखेको खबर छ।

म्यान्चेस्टर युनाइटेड छोडे पछि फेरी राम्रो फममा पुग्ने लिंगार्ड भने पहिलो खेलाडी हैनन्। धेरै स्टार खेलाडीहरू छन् जो युनाइटेडमा फ्लप भए पछि अन्य क्लबमा फेरी स्टार भएका छन्।

जेसे लिंगार्ड, डि मारिया केही हालका उदाहरण हुन् तर युनाइटेडको इतिहासमा यो धेरै पटक भएको छ। यस्तो कुरा भएको युनाइटेडमा मात्र भने पक्कै हैन धेरै क्लब छोडे पछि फेरी स्टार बन्ने खेलाडीहरूको धेरै उदाहरणहरू छ र आज नेपम्याग स्पोर्ट्सले म्यान्चेस्टर युनाइटेड छोडे पछि फेरी चम्केका स्टार खेलाडीहरूको सुची तयार गरेको छ।

Danny Drinkwater
Man Utd to leicester City

Tim Howard
Man Utd to Everton

Dion Dublin
Man Utd to Coventry City/Aston Villa

Memphis Depay
Man Utd to Lyon

Radamel Falcao
Man Utd to Galatasaray

Michael Keane
Man Utd to Everton

Wilfried Zaha
Man Utd to Crystal Palace

Gerard Pique
Man Utd to Barcelona

Jesse Lingard
Man Utd to West Ham

Angel Di Maria
Man Utd to PSG

Diego Forlan
Man Utd to Villareal