म्यान्चेस्टर युनाइटेडले आरोन वान-बिस्साकालाई £५० मिलियनमा भित्र्यायो

कृस्टल प्यालेसका डिफेन्डर (राइट ब्याक) आरोन वान-बिस्साकालाइ म्यान्चेस्टर युनाइटेडले भित्र्याएका छन ।

आरोन वान-बिस्साकाले येसै साता म्यान्चेस्टर युनाइटेडमा मेडिकल पास गरेका थिए ।

यो म्यान्चेस्टर युनाइटेडको दोस्रो साइनिग हो ।