म्यान्चेस्टर युनाइटेडले आरोन वान-बिस्साका भित्र्याउने

कृस्टल प्यालेसका डिफेन्डर (राइट ब्याक) आरोन वान-बिस्साकालाइ म्यान्चेस्टर युनाइटेडले भित्र्याउने भएका छन ।

यु-२१ युरोमा ब्यस्त रहेका आरोन वान-बिस्साकाको येसै साता म्यान्चेस्टर युनाइटेडमा मेडिकल हुने गोल डट कमले जनाएका छन ।

युनाइटेड र प्यालेस वान-बिस्साकाको त्रान्स्फर मुल्यमा सहमत हुन निकै नजिक रहेको स्रोतहरुले बताएका छन र यो बुझिएको छ कि युनाइटेडले £४२.५ मिलियन पहिले बुझाउने छ र अरु अतिरिक्त मुल्य पनि सम्झौतामा रहेको छ ।