
म्यान्चेस्टर युनाइटेडले एटलान्टाका युवा स्टार साइन गरेको छ। एटलान्टाका आमद दियालो संग युनाइटेडले गत बर्सको अक्टुबरमै सम्झौता गरे पनि युनाइटेडले उनलाई एटलान्टामै खेल्न दिएका थिए।
Confirmed. Amad Diallo is set to join Manchester United in January and not in June, despite Atalanta trying to keep him on loan until the end of the season. 🔴
Diallo won’t be part Atalanta team for next match against Sassuolo. Solskjaer wants him right now @ #MUFC. 🛫 https://t.co/R8krZaEh0A
— Fabrizio Romano (@FabrizioRomano) January 2, 2021
एटलान्टाले उनलाई जुनमा मात्र युनाइटेड जान दिने मानसिकता देखाए पनि उनि यो जनवरीमै युनाइटेडमा सामेल हुने छन्।
Amad Diallo is now flying to Rome. He’ll complete paperworks and documents to join #mufc, then when everything will be completed [in the next few days] he’ll fly to Manchester. 🔴 #ManUtd @Amaddiallo79 pic.twitter.com/sTQ4BjBuXR
— Fabrizio Romano (@FabrizioRomano) January 3, 2021
युनाइटेडले उनको लागि £३७ मिलियन तिरेको थियो।आइवरी कोस्टका युवा विंगरको खेल निकै राम्रो रहेको छ गत बर्सनै युनाइटेड उनलाई क्लबमा चाहन्थे तर कार्य अनुमतिको समस्याको कारण युनाइटेडले उनलाई एटलान्टामा खेल्न दिए भने हाल सबै समस्याको समाधान भए पछि उनि चाडै क्लबमा सामेल हुने खबर छ।