म्यान्चेस्टर युनाइटेडले साइन गर्यो युवा विंगर

Manchester United's Bruno Fernandes, (18), celebrates with teammates after scoring his sides 2nd goal of the game from the penalty spot during the English Premier League soccer match between Manchester United and Aston Villa at Old Trafford in Manchester, England, on Friday, January 1, 2021. Photo: Carl Recine/ Pool via AP

म्यान्चेस्टर युनाइटेडले एटलान्टाका युवा स्टार साइन गरेको छ। एटलान्टाका आमद दियालो संग युनाइटेडले गत बर्सको अक्टुबरमै सम्झौता गरे पनि युनाइटेडले उनलाई एटलान्टामै खेल्न दिएका थिए।

एटलान्टाले उनलाई जुनमा मात्र युनाइटेड जान दिने मानसिकता देखाए पनि उनि यो जनवरीमै युनाइटेडमा सामेल हुने छन्।

युनाइटेडले उनको लागि £३७ मिलियन तिरेको थियो।आइवरी कोस्टका युवा विंगरको खेल निकै राम्रो रहेको छ गत बर्सनै युनाइटेड उनलाई क्लबमा चाहन्थे तर कार्य अनुमतिको समस्याको कारण युनाइटेडले उनलाई एटलान्टामा खेल्न दिए भने हाल सबै समस्याको समाधान भए पछि उनि चाडै क्लबमा सामेल हुने खबर छ।