युनाइटेडका पूर्व सहायक प्रशिक्षकका अनुसार म्यानचेस्टर युनाइटेडसँग भ्यान डाइक गर्ने मौका थियो जस्को युनाइटेडले उपयोग गर्न सकेन ।
भ्यान डाइकले २०१८मा सं साउथह्याम्प्टन छोडे र £७५ मिलियनमा लिभरपूल गए त्यो समय उक्त रकम डिफेन्डरको लागि विश्व कीर्तिमानी रकम थियो।
Things could have been very different for Virgil van Dijk if Manchester United had took ‘that’ gamble…😬 https://t.co/Wsv7GPdUkJ
— SPORTbible (@sportbible) July 21, 2020
उनले एनफील्डमा क्लबलाई च्याम्पियन्स लिग र प्रिमियर लिगको उपाधि जित्न मद्दत गरेका छन् ।
र खबर अनुसार लिभरपूल भन्दा अगि युनाइटेडसँग उनलाई साइन गर्ने मौका थियो तर खबर अनुसार युनाइटेड जोखिम लिन तयार भएनन्।
“भ्यान डाइक साउथह्याम्प्टनमा हुँदा युनाइटेडले उनलाई साइन गर्ने कुरा गरेको थियो” मेउलेस्टीनले बताए
“तर युनाइटेडले जोखिम लिएनन्, तर लिभरपूल भने उनलाई साइन गरे।
त्यो समय धेरै जस्तो क्लबको नजर कोलिब्ली जस्तो खेलाडीमा थियो र भ्यान डाइकको लागि धेरै रकम खर्च गर्न युनाइटेड हिचकिचाउन पुगे।”