म्यान्चेस्टर युनाइटेडले बार्साको युवा फुल ब्याक साइन गर्न सक्ने

बार्सिलोनाका किशोर मार्क जुराडोमा म्यानचेस्टर युनाइटेडको चासो रहेको खबर छ।

खबर अनुसार युनाइटेड बार्साका युवा फुल ब्याक साइनलाई इंग्ल्याण्ड भित्राउन छलफल गर्दै छन्।

जुराडो बार्साको युवा पक्षका साथ उत्कृष्ट खेल्दै छन् र उनि टोलीका लिडरको रुपमा चिनिन्छन।

युनाइटेडले जुराडोको अवस्थाबारे औपचारिक रूपमा बार्सालाई प्रस्न गरेको पनि खुलेको छ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ