म्यान्चेस्टर युनाइटेडले अझै दुई खेलाडी साइन गर्ने

म्यान्चेस्टर युनाइटेडका कोच ओले गुन्नार सोल्सजारले बताए कि उनि अझै दुई खेलाडी क्लबमा भित्राउन चाहन्छन।

सोल्सजारले स्वीकार गरे कि ब्रुनो फर्नांडीस उनको टोली निर्माणमा एक महत्वपूर्ण भाग हो।

“क्लबमा एक वा दुई खेलाडीको कमी थियो, र हामीलाई अझै थाहा छ हामी अझै एक वा दुई खेलाडीको अभाव महसुस गर्दै छौं।

“हामी जहाँ पुग्न चाहन्छौं त्यहाँ पुग्नबाट अझै केहि खेलाडी अभाव छ, यो एक प्रगतिमाको क्रम हो।

“किरन [म्याकेन्ना] र माइकल [क्यारिक] तालिमको मैदानमा राम्रा गर्दै छन, यो भन्नुपर्दछ, र केटाहरू सिक्न इच्छुक छन्।

“र अब हामीसँग धेरै भन्दा बढी फिट खेलाडीहरू छन्।”