म्यानचेस्टर युनाइटेडले ट्रान्सफर विन्डोको अन्त्यमा नयाँ खेलाडी साइन गरेका छन्।
म्यानचेस्टर युनाइटेडले चिनियाँ शंघाई शेनहुआका ओडियन इघालो ६ महिनाको लोनमा साइन गरेको हो ।
BREAKING: Manchester United have reached an agreement with Odion Ighalo on personal terms and salary over a six-month loan from his parent club, Shanghai Shenhua, with an option to buy the 30-year-old.
— Sky Sports News (@SkySportsNews) January 31, 2020
म्यान्चेस्टर युनाइटेडले बिहीबार ब्रुनो फर्नांडेस साइन गरे र जनवरीमा क्लबले दोस्रो नयाँ खेलाडीको रूपमा नाइजेरियन स्टार ओडियन इघालो भित्र्याएको छ ।
29 – Odion Ighalo scored 29 goals in league competition for Watford in 2015; two more goals than any other player within the top four tiers of English League football that calendar year. Rewind. #DeadlineDay #MUFC pic.twitter.com/ttrn6LdZt3
— OptaJoe (@OptaJoe) January 31, 2020
ओडियन इघालोसंग इंग्लिश प्रीमियर लीगको राम्रो अनुभव रहेको छ, चीनियाँ सुपर लिग जाने अघि उनि प्रिमियर लिगमा वाटफोर्डको लागि खेल्थे।
इंग्लिश लिगमा उनले २९ गोल गरेका छन्।