म्यानचेस्टर सिटी स्टार डिफेन्डर साइन गर्न धेरै नजिक

नापोलीका डिफेन्डर कालिदौ कोलीबालीका एजेन्ट फली रामादानी म्यानचेस्टरमा पुगेका छन् उनि तय सिटीसंग कोलीबाली सम्झौता बारे छलफल गर्न आएका हुन् र २९ वर्षका कालिदौ कोलीबाली म्यानचेस्टर सिटीमा जान धेरै नजिक पुगेका छन्।

कालिदौ कोलीबाली ६ वर्ष सम्म नापोलीका लागि प्रभावशाली रहेका छन् भने यूरोपमा उच्च मूल्या .्कन गरिएको सेन्टर-ब्याकहरू मध्ये एक बन्न सफल बएक छन्।

पेप गार्डियोला धेरै समय देखि उनलाई साइन गर्न प्रयास गर्दै थिए भने हाल उनि धेरै नजिक पुगेका छन्। सेनेगलका २९ वर्षका स्टारले सिटीको डिफेन्समा राम्रो भूमिका खेल्न सक्ने छन् सिटी धेरै समय देखि राम्रो डिफेन्डरको खोजीमा थिए।

उनको लागि सिटीले कति रकम खर्च गर्ने कुरा हाल खुलेको छैन।