“म्यानचेस्टर सिटी सँग यो सिजन ४ उपाधि जित्न क्षमता छ”

म्यानचेस्टर सिटी यस सिजन ट्रेबल हैन क्वाडड्रुपल अथवा ४ उपाधिहरू जित्न सक्षम रहेको, पूर्व लिभरपुल स्टार माइकल ओवेनको विश्वास रहेको छ।

हाल सिटी लिगको शीर्ष स्थानमा रहेको छ भने र म्यान्चेस्टर युनाइटेड विरुद्ध सिटीको लिगमा १० अङ्कको अग्रता छ।

सिटीको उत्कृष्ट फमको प्रशंसा गर्दै पूर्व लिभरपुल स्ट्राइकर ओवेनले सिटीले यो सिजन क्वाडड्रुपल जित्न सक्ने दाबी गरे।

सिटीले अप्रिलमा लिग कप फाइनलमा खेल्नेछन्, र एफ ए कप र च्याम्पियन्स लिगमा सिटीको मौका जीवित रहेको छ  र सिटीको प्रदर्शन पनि निकै राम्रो रहेको छ।

“सिटीको खेल ठिक समयमा उत्कृष्ट भएको छ,” ओवेनले भने।

“यदि तपाईँ यसको ’boutमा सोच्नुहुन्छ भने, उनीहरू लिग जिते जित्न नजिक छन्, उनीहरू लिग कप [कारबाओ कप] फाइनलमा छन्, तिनीहरू अझै एफ ए कपमा छन्।

“त्यो प्रतियोगितामा केही ठुलो क्लबहरू बाहिर गइसकेको छ, र च्याम्पियन्स लिगमा पनि सिटीलाइ राम्रो मौका छ। यो कल्पना गर्न सकिन्छ कि उनीहरूले यस सिजनमा सबै चारै जित्न सक्दछन्।”