युरोपेली फुटबल महासङ्घ यूईएफएले हालै युरोपको फुटबल क्लबहरुको रैंकिंग प्रकाशित गरेको छ र उक्त रैंकिंग अनुसार प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी हाल युरोपको सबैभन्दा उत्कृष्ट फुटबल क्लब बनेको छ।
युरोपियन क्लबहरुको पछिल्लो पाच वर्षको प्रदर्शनको आधारमा उक्त सुची तयारी गरिएको हो भने सो सुचीको शीर्ष स्थान स्थानमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी रहेको छ। दोस्रो स्थानमा भने जर्मन क्लब बायर्न म्युनिख पर्न सफल भएको छ।
Manchester City are the best club in Europe, according to UEFA 📊🇪🇺 pic.twitter.com/tK8mQzuTbV
— LiveScore (@livescore) December 28, 2022
उक्त सुचीमा प्रिमियर लिग क्लबहरुको दबदबा रहेको छ जसमा सुचीको शीर्ष १० भित्र ४ प्रिमियर लिग क्लबहरु रहेको त्यस्तै गरी सबैभन्दा धेरै च्याम्पियन्स लिग जितेको क्लब रियल म्याड्रिड भने उक्त सुचीको छैटौं स्थानमा रहेको छ।
यूईएफएले प्रकाशित गरेको क्लब रैंकिंगको सुची तल हेर्नुहोस्:-
1) Manchester City- England
2) Bayern Munich- Germany
3) Liverpool- England
4) Chelsea- England
5) Paris Saint-Germain- France
6) Real Madrid- Spain
7) Barcelona- Spain
8) Manchester United- England
9) Juventus- Italy
10) Ajax- Netherlands
11) Atlético Madrid- Spain
12) Borussia Dortmund- Germany
13) Roma- Italy
14) RB Leipzig- Germany
15) Inter Milan- Italy
16) Villarreal- Spain
17) Porto- Portugal
18) Tottenham Hotspur- England
19) Sevilla- Spain
20) Eintracht Frankfurt- Germany