म्यानचेस्टर सिटीले युभेन्टसको युवा स्टार साइन गर्ने

म्यान्चेस्टर सिटी युभेन्टस स्ट्राइकर पाब्लो मोरेनोको साइन गर्न धेरै नजिक पुगेको खबर छ।

मोरेनो इंग्ल्याण्ड क्लब नजरमा धेरै समय देखि थिए,र खबर अनुसार सम्झौता धेरै नजिक छ।

स्पेन अण्डर १८का खेलाडी सिटीमा आउने छन् भने सम्झौता सनुसर सिटीका फेलिक्स कोरिया युभेन्टसमा जाने छन् ।

बार्सिलोनाको ला मासिया एकेडेमीबाट युभेन्टस आएका मोरेनोले २ बर्स युभेमा रहंदा पनि कुनै खेल खेलेका छैनन्।

फेलिक्स कोरिया भने १९ बर्सका हुन् र उनि २०१९मा सिटी आएका थिए ।