म्यानचेस्टर सिटीको नजर पिएसजीको युवा स्टारमा

म्यान्चेस्टर सिटी पिएसजीका युवा स्टार एडुअर्ड मिचुट साइन गर्न चाहन्छन्।

प्रिमियर लिग क्लब १७ वर्षका युवालाई क्लबमा भित्राउन निकै उत्सुक रहेको खबर छ।

यदि पिएसजीले सम्झौता अस्वीकार गरे, मिडफिल्डरको करार २०२१ मा समाप्त भए पछि सिटी कदम चल्ने खबर छ।

सिटीले त्यो समय केवल एक क्षतिपूर्ति शुल्क तिर्ने पर्ने छ।

मिचुतलाई इटालीका स्टार मार्को भेराट्टी संग तुलना गरिएको छ।