म्यानचेस्टर सिटीका स्टार साइन गर्न युभेन्टस आफ्नो यो खेलाडी दिन तयार

युभेन्टस म्यानचेस्टर सिटीका आक्रमणकारी गेब्रियल जीसस साइन गर्न अझै उत्सुक रहेको खबर छ।

खबर अनुसार युभेअझै पनि यस गर्मी मा सिटीका स्टार स्ट्राइकर गेब्रियल साइन गर्न चाहान्छन्।

इटालियन च्याम्पियनले रोनाल्डोलाई समर्थन प्रदान गर्न युवा फोरवर्ड साइन गर्न चाहन्छन् र गेब्रियल युभेका प्राथमिकता रहेका छन्।

खबर यो पनि छ कि युभेन्टसले उनलाई साइन गर्न डगलस कोस्टा सिटीलाई दिन तयार छ।

सिटीका प्रबन्धक पेप गार्डियोलाले डगलस कोस्टासँग म्युनिकमा संगै काम गरेका छन्।