एर्लिङ हालान्ड हाल विश्व फुटबलको एक उत्कृष्ट युवा प्रतिभा मध्ये एक हुन्। डर्टमन्डमा उनको उत्कृष्ट प्रदर्शन अझै जारी रहेको छ भने धेरै क्लबहरुले उनि माथि निगरानी गर्दै छन्। उनि रियलको मुख्य लक्ष्य रहेका छन् भने अन्य धेरै क्लब पनि उनलाई साइन गर्न इच्छुक रहेका छन्।
Manchester United and Manchester City are set to fight over Dortmund striker Erling Haaland in the coming months, according to the Daily Mail.
Real Madrid have also been linked with the forward, though their financial issues may make it tough for them to complete a deal. pic.twitter.com/L2v9nnDvHM
— Goal (@goal) December 12, 2020
हाल खबर अनुसार प्रिमियर लिग म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी पनि एर्लिङ हालान्ड साइन गर्ने दौडमा सक्रिय हुने खबर छ।
£65m in 2022, but Man United and City can’t wait for Erling Haaland. #gossip.https://t.co/fbh9eP1ijS
— Football365 (@F365) December 12, 2020
खबर अनुसार दुवै क्लबले आउँदो समय हालान्डलाई साइन गर्न प्रयास गर्ने छ । सिटी ३२ बर्सका सर्जियो अगुएरोको प्रतिस्थापनको खोजीमा रहेका छन् भने युनाइटेडले आफ्नो मुख्य लक्ष्य धेरै समय देखि सान्चोलाई बनाए पनि अब हालान्ड माथि पनि युनाइटेडले निगरानी राख्ने खबर छ।
दुवै क्लब उनलाई साइन गर्न प्रतिस्पर्धामा भाग लिन तयार हुने कुरा छ।