म्यानचेस्टर युनाइटेडका खेलाडी मेसन ग्रिन्हुद र म्यानचेस्टर सिटीका खेलाडी फिल फोडेन राष्ट्रिय टोलि बाट बर्खास्त हुन सक्ने

एजेन्सी । इंगल्यानदका युवा खेलाडी मेसन ग्रिन्हुद र फिल फोडेनले इंगल्यानदका टिम होटेलमा युवती लिएर आएको सी-सी तिभी फोतेजमा देखिएको छ । ग्रिन्हुद र फोडेनले गत सनिवार मात्र सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । आइसल्याण्ड विरुद्धको खेलमा दुई खेलाडीले डेब्यु गरेका थिए ।

नियम बिरूद्ध टिम होटेलमा युवती लिएर आएकोले उनीहरुको राष्ट्रिय टिमको स्थान जोखिममा देखिएको छ ।
खेलाडीहरूलाई कोभिड सुरक्षा सुनिश्चित गर्न कडा निर्देशनहरू दिइएको थियो र तेस बावजुद पनि यी दुई युवा होटेलमा युवतीहरु संग देखिएको थियो ।

नियम तोधेको कारण ग्रिन्हुद र फोडेन टोलि बात बर्खास्त हुन सक्ने सम्भावना उच्च रहेको छ ।