“म्यानचेस्टर एक घिनलाग्दो शहर हो”

डि मारिया श्रीमतीले इंग्ल्याण्डका मानिसहरूलाई ‘अनौंठो’ र ‘घिनलाग्दो ‘ भनेर निन्दा गरेका छन्।

डि मारिया पिएसजी आउनु अघि मन्चेस्टर युनाइटेडमा एक सिजन खेलेका थिए।

“मैले डि मारियालाई बिन्ती गरे, कुनै ठाउँ भए पनि हुन्छ तर इंग्ल्याण्ड बाहेक,” उनले भनिन्। “र एक बर्ष पछि हामी म्यानचेस्टरमा थियौं,। ‘

‘मलाई केही पनि मनपर्दैन थियो त्यो ठाउँको बारे। मान्छेहरू सबै पातलो, सफा थिएन र अनौंठो थिए।बाटोमा हिड्दै गर्दा जो कोहीले पनि तपाईंलाई मार्न सक्ने जस्तो हालत थियो।

“त्यहाको खाना पनि घिनलाग्दो । केटीहरू सबैले धेरै नै मेकअप प्रयोग गर्ने थिए, जस्तै उनीहरू पुतलीहरू हुन्।”

“डि मारियाले पैसाको लागि मात्र म्यानचेस्टर युनाइटेड आएका थिए, नत्र म्यानचेस्टर एक घिनलाग्दो शहर हो”

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ