म्याड्रिडका स्टार मिडफिल्डरले सम्झौता नवीकरण गर्ने

लुका मोड्रीच रियल म्याड्रिडमानै बस्ने भएको छ। नया सम्झौतामा हस्ताक्षर गर्दै उनी २०२२ सम्म म्याड्रिडमा रहने छन। टोट्टेन्ह्यामले मोड्रिचलाई क्लबमा भित्र्याउन प्रयास्रत थिए।

जोसे मोरिन्हो ३५ बर्षिय मिड्फिल्डरलाई लण्डनमा तान्न चाहन्थे। उन्ले म्याड्रिडका एक जना खेलाडी पहिलेनै भित्राइ सकेका छ्न।

मार्काका अनुसार क्रोएसियनले शनिबार नया सम्झौतामा हस्ताक्षर गरेको जनाएका छन। उन्ले सम्झौता २०२१ को जुनमा सकिदैछ र नया सम्झौताले उनी ठप एक बर्ष रियल म्याड्रिडमा रहने छन।