मोहामद सालाहले रचे क्रितिमान

इजिप्सियन स्टार मोहामद सालाहले च्याम्पियनस लिगमा गोल गर्दै लिभरपुलको लागि नया क्रितिमान रचेको छ। स्टिभेन जेरार्डको क्रितिमान तोड्दै लिभरपुलका लागि च्याम्पियनस लिगमा स्वाधिक गोलकर्ता बनेका हुन।

लिभरपुलका विङगर सालाहले आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै लिभरपुललाई मिडत्यिल्यान्डबिरुद्ध अग्रता दिलाए। उन्को यो गोलसंगै लिभरपुलको च्याम्पियनस लिगमा शिर्ष गोलकर्ता बन्न पुगे। उन्को यो २२ औ गोल हो। यस अघि जेरार्डको २१ गोल रहेको थियो।

त्येस्तै गरि सेनेगलिज स्टार मानेको १७ गोलसंगै तेस्रो स्थानमा रहेको छ। फरवार्ड रोबर्टो फिर्मिनोको भने १५ गोल छ।