मोनाकोका स्ट्राइकरको लागि बार्सिलोनाको €८० मिलियनको प्रस्ताव अस्वीकार

बार्सिलोनालाई लुइस सुआरेजको चोटले निकै ठुलो धक्का पुगेको छ र केहि दिनको खेलले यो कुरा स्पष्ट छ कि बार्सिलोनालाई नयाँ स्ट्राइकरको आवश्यक छ।

बार्सिलोनालाई यो कुरा राम्रो संग थाहा छ कि चाडै नयाँ स्ट्राइकर साइन गर्ने महत्वपूर्ण छ।

बार्सिलोना नयाँ स्ट्राइकरको खोजिमा छन् र अहिले खबर आएको छ कि बार्सिलोनाले स्ट्राइकर विसम बेन येडर साइन गर्न खोज्दै छन्।

बार्सिलोनाले उनको लागि €८० मिलियनमाको प्रस्ताव राखेको थियो जस्लाई मोनाकोले अस्वीकार गरेको छ।

उहाँ एक राम्रो स्ट्राइकर हुन् १९ खेलमा औंले १४ गोल गरेका छन् तर २९ वर्षका खेलाडीको लागि €८० मिलियनमा खर्च गर्ने कुरा राम्रो निर्णय नहुन सक्छ।

र €८० मिलियनमाको प्रस्तावअस्वीकार गर्नुको अर्थ मोनाकोले उनको लागि धेरै अझै बढी रकम मग्न सक्ने छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ