“मैले ईडन हजार्डको ठाउँ लिन प्रयास गरेको होइन”- चेल्सी मिडफिल्डर पुलिसिक

चेल्सीका नयाँ मिडफिल्डरले आफु ईडन हजार्डको ठाउँ लिन चेल्सी आएको होइन भनेर बताए। चेल्सीका नयाँ अमेरिकी मिडफिल्डर पुलिसिक राम्रो प्रदर्शन गर्दै छन् र उनि माथि धेरै फ्यानहरुले आफ्नो आशा राखेको छ र हजार्डले क्लब छोडे पछि उनको स्थानमा पुलिसिकले राम्रो गर्ने फ्यानहरुको आशा छ।

पुलिसिक चै आफुले हजार्डको ठाउँ लिन प्रयास गरेको होइन भनेर बताएका छन् र आफुलाई हजार्ड संग तुलना नगरौना आफु लाग्ने बताए।

“म कसैको खाली ठाउँ भर्न चेल्सी आएको होइन, हजार्ड एक उत्कृष्ट खेलाडी हुन् तर मा आफ्नै नाम बनाउन चाहान्छु”