पिएसजीका सुपरस्टार नेमार ब्राजिल राष्ट्रिय टोलीबाट बाहिरिने सोच रहेको रिपोर्ट रहेको छ।
विश्व कपमा क्रोएसियाविरुद्धको हार पछि बाहिरिएको ब्राजिलका प्रशिक्षक टिटेको राजीनामा मागिसकेका छन् भने टिमका सुपरस्टार नेमारले पनि केही महिनाका लागि टोली छाड्न सक्ने रिपोर्ट रहेको छ र २०२६को विश्व कपमा आफ्नो उपस्थिति हुने वा नहुने स्पष्ट नरहेको नेमारले बताए।
Após Neymar deixar como incerta se fica ou não na seleção, uma fonte próxima ao jogador disse que é provável que ele siga atuando pela amarelinha.
Vendo a Copa que Messi faz aos 35 anos fez com que o brasileiro acredite em uma possível “última dança” em alto nível em 2026. pic.twitter.com/ix7Jc7vkIX
— FutebolNews (@realfutebolnews) December 15, 2022
“ब्राजिल राष्ट्रिय टोलीमा आफ्नो भविष्य वारे अहिले नै केही भन्नु हतारमा निर्णय लिनु जस्तो हुनेछ।”- नेमारले बताए।
“तर म ब्राजिल राष्ट्रिय टोली सँग अर्को विश्व कपमा आफ्नो उपस्थितिको ग्यारेन्टी पनि दिन सक्दिन।”
विश्व कपबाट नक-आउट भए पछि ब्राजिलियन सुपरस्टार नेमार भावनात्मक रूपमा प्रभावित भएको र केही समयका लागि उनी राष्ट्रिय टोलीबाट टाढा हुने सोचमा रहेको पनि उनले बताए ।
Neymar and Brazil suffered a heartbreaking exit from the 2022 FIFA World Cup after their penalty shootout loss to Croatia in the quarter-finals. https://t.co/XNnQkL2FxD
— Sportskeeda Football (@skworldfootball) December 16, 2022
यद्यपि, अहिलेको लागि, पूर्व बार्सिलोना स्टारको निर्णय अधिक छोटो अवधिको हुनेछ: आफ्नो क्लब पेरिस सेन्ट-जर्मेनमा हाल उनी ध्यान केन्द्रित गर्न केही समयको लागि राष्ट्रिय टोलीबाट टाढा हुने सोचमा रहेका छन् ।