मैत्रीपूर्ण खेलहरुको लागि अन्तिम टोलीको घोषणा- बिमल र भरत खवास टिमबाट बाहिर।

नेपाल पुरुष राष्ट्रिय फुटबल टिमका कोच, जोहान कालिनले आगामी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरुको लागि आफ्नो टोली घोषणा गरेका छन्। नेपालले जुन २ मा मलेशिया मलेशिया संग खेल्ने छ भने जुन ६ मा टाईपे संग। नेपालले आउँदो फीफा विश्व कप छनोटको तयारी उक्त खेलहरु खेल्ने छन्।

Goalkeepers: Kiran Chemjong, Alan Neupane, Bikesh Kuthu

Defenders: Biraj Maharjan, Saroj Dahal, Rajeen Dhimal, Suman Aryal, Ananta Tamang, Ajit Bhandari, Devendra Tamang, Ravi Silwal.

Midfielders/Forwards: Sunil Bal, Ravi Paswan, Sujal Shrestha, Bishal Rai, Rohit Chand, Bikram Lama, Santosh Tamang, Tej Tamang, Bimal Rana, Nawayug Shrestha, Abishek Rijal, Anjan Bista.

टिममा केहि ठुलो नाम- बिमल र भरत खवास समावेस छैन। नेपालका कोचले भनेक छन् टिम छनोट खेलाडी प्रदर्शन र प्रशिक्षणको अनुसार भएको छ।