बार्सिलोनाका सुपरस्टार मेस्सीले क्लब छोड्न सक्ने चर्चा हुदै गर्दा उनलाई साइन गर्ने मुख्य दाबेदारको रुपमा म्यानचेस्टर सिटी धेरै अगाडी रहेको खबर हुँदा अर्को प्रिमियर लिग क्लब पनि उनलाई साइन गर्न इच्छुक रहेको र सिटी संग प्रतिस्पर्धा गर्न सक्ने खबर छ।
It looks increasingly likely that Lionel Messi will leave Barcelona when his contract expires in the summer, and according to Guillem Balague, Chelsea are in line for a sensational swoop to sign the Argentina forward. What’s your thoughts on this? pic.twitter.com/1lBFpiTyWk
— Frank Khalid (@FrankKhalidUK) November 28, 2020
स्पेनिश फुटबल पत्रकार गुइलम बालागका अनुसार चेल्सीले पनि बार्साका सुपरस्टार मेस्सीलाई साइन गर्न प्रयास गर्ने छ। उनको अनुसार चेल्सी पनि मेस्सीलाई साइन गर्न इच्छुक रहेको छ र चेल्सीले उनलाई साइन गर्ने म्यान सिटी संग प्रतिस्पर्धा गर्ने छ।
मेस्सी अर्को सिजनमा क्लब छोड्न स्वतन्त्र हुने छन् र आउँदो जनवरीमा मेस्सीलाई बेचे बार्सालाई फाइदा हुने छ नत्र अर्को सिजन उनि फ्रीमा क्लब छोड्ने छन्।
Chelsea will “definitely” be interested in signing Lionel Messi if he is available on a free transfer #CFC https://t.co/LVHytkNJ6d
— Express Sport (@DExpress_Sport) November 24, 2020
हाल मेस्सी पेप गार्डियोलाको सिटीमा जाने धेरै चर्चा हुदै गर्दा चेल्सीको नाम पनि अगाडी आएको छ र उनलाई साइन गर्न दुई प्रिमियर लिग क्लब पनि बीच प्रतिस्पर्धा हुन सक्ने छ। हाल मेस्सी पेप गार्डियोलाको सिटीमा जाने धेरै चर्चा हुदै गर्दा चेल्सीको नाम पनि अगाडी आएको छ र उनलाई साइन गर्न दुई प्रिमियर लिग क्लब पनि बीच प्रतिस्पर्धा हुन सक्ने छ।