मेस्सी र राेनाल्दाे बारे यस्तो भने जोसे मोरिन्होले

जोसे मोरिन्होले म्यानचेस्टर युनाइटेड छाडे पछि टिभी फुटबल विशेषज्ञको रुपमा काम गर्दै छन् र उनले मेस्सी र रोनाल्डोको बारे मा आफ्नो केहि विचारहरू अगाडि राखेका छन्।

मोरिन्होले beIN Sports सँग कुरा गर्दै मेस्सी र रोनाल्डो बिचमा काे सबै भन्दा उत्कृष्ट खेलाडी हुन भने बारे उनले यस्तो प्रतिक्रिया दिए
मलाई यो अनुचित लाग्छ जब कसैले मेस्सी भन्दा राेनाल्दाे उत्कृष्ट वा रोनाल्डो‌ भन्दा मेस्सी उत्कृष्ट भनेर विवाद गर्दछ।
यि दुई खेलाडीहरुलाई एक अापसमा तुलना गर्ने कुरा मुर्खता हाे।
म येति भन्न सक्छु कि जब राेनाल्दाे मेराे टिममा थिए म धेरै खुसी थिए ।
मैंले मेस्सी र रोनाल्डो दुबै बिरुद्ध खेलि सके र यि दुई सँग खेल्ने अाफ्नाे टिम जिताउन धेरै मेहनत र साेचाइ चाहिन्छ।
मलाई लाग्छ यि दुई खेलाडीहरुलाई एक अापसमा तुलना गर्न भन्दा दुबैलाइ समान गर्नु पर्छ कि यिनीहरू यति धेरै बर्ष सम्म उत्कृष्ट खेल प्रदर्शन गर्दै छन्।