मेस्सी र ग्रिज्म्यानको सम्बन्धमा सुधार

एफसी बार्सिलोनाको प्रशिक्षणको दौरान ध्यान खिच्ने तस्बिरमध्ये एक लियोनेल मेस्सी र एन्टोइन ग्रिज्मानको रहयो।

पहिले, यि दुईको सम्बन्ध चिसिएको थियो र त्येसको कारण गरेको वाचा तोडेको भनेर बिभिन्न संचार माध्यमले जनाएको थियो। यधप्पी, तर अहिले यि दुईको सम्बन्धमा भने धेरै सुधार भएको र प्रशिक्षणको क्रममा यि दुई हाँस्दै र ठट्टा गरेको देखिन्छ।

मेस्सी र ग्रिज्म्यानले एक अर्कालाई अंकमालसंगै प्रशिक्षण गर्दै गरेको र सान सेबस्टियनमा हुने खेलको लागि तयारीमा जुतेको हो। मल्लोर्काको बिरूद्ध, ग्रीजम्यान, मेस्सी र सुवारेजको खेलले युरोपमा एउटा नयाँ स्ट्राइकफोर्सको आगमन भएको छ। त्यस्तै यि तीन खेलाडीको हरेक प्रशिक्षणसंगै राम्रो समजदारी बिकास भएको छ।

तीन फरवार्डहरुले सामाजिक सन्जालमा एक साथ धेरै फोटोहरु राख्ने गरेको छ। फूटबल मैदानमा मात्र हैन एउटा व्यक्तिगत रूपमा पनि एउटा राम्रो सम्बन्ध रहेको यि तीन खेलाडीसंगै डिनर गरेको एउटा फोटोले बताउछ।