“मेस्सी र ग्रिजम्यानको मेल रोमाञ्चक थियो”

बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डे च्याम्पियन्स लिगमा लिओनेल मेस्सी र एन्टोइन ग्रिजम्यानको मेलमा खुशी थिए।

मेस्सीले ग्रिजम्यानलाई गोल गर्न मदत गर्दा बार्सिलोनाकोले डोर्टमुन्डलाई च्याम्पियन्स लिगमा ३-१ले हराए। “उनीहरूको सम्बन्धको बारेमा धेरै कुरा भनिएको छ, विशेष गरी जब ति खेलाडी मध्ये एकले स्कोर गर्दछ,” भल्भर्डेले प्रेसलाई भने।

“राम्रो खेलाडीहरूले सधैं एक अर्कालाई बुझ्छन्।

“उदाहरणका लागि, लुइस [सुआरेज] र लियो [मेस्सी] एक अर्कालाई पूर्णता बुझ्छन् किनकि उनीहरूले सँगै खेलेको लामो समय बितिसकेको छ। [मेस्सी र ग्रिज्म्यान] समय बित्दै एक अर्कालाई बुझ्दैछन् ।

“हामीले यसका लागि सही समय खोज्नुपर्दछ। समयको साथसाथै यो धेरै राम्रो हुनेछ।

“मँ मेस्सीको बारेमा के भन्न सक्छु, ऊ अविश्वसनीय थिए।”