एजेन्सी, युभेन्टसका मिडफिल्डर अरर्थरले लिओनेल मेस्सी र रोनाल्डो दुबैजनासंग खेलिसकेका छ्न। उन्ले मेस्सीको तुलनामा रोनाल्डो उत्कृष्ट रहेको बताएका छ्न।
पुर्व बार्सिलोनाका खेलाडी अर्थरलाई एउटा मिडियाले कुन खेलाडिसंग खेल्न रुचाउनु हुन्छ भनी सोद्धा रोनाल्डो भनी जवाफ फर्काए।
“यी दुबै खेलाडिहरु उत्कृष्ट छन। उनिहरुको आ-आफ्नै खेल्ने शैली छ। लिओ मैदानमा धेरै बोल्दैन तर उन्ले आफ्नो खुबीले खेलमा प्रभाव पार्छ”।
“रोनाल्डो सबै संग बोल्छ र लकर रुममा आफ्नो उपस्थिती जनाउछ। उनि गोल गर्न रुचाउँछन्।
“येस्को उतर दिन गाह्रो छ किनभने दुबै उत्कृष्ट खेलाडि हो। तर एकजना छान्नु पर्दा म रोनाल्डो भन्छु”।