मेस्सीले बार्सा छोड्न सक्ने चर्चा हुदै गरेको बेला क्लबका अन्तरिम अध्यक्ष टस्केट्सको दाबी छ कि मेस्सी बिना बार्सिलोना आर्थिक रूपमा राम्रो हुने छ।
Barcelona would be ‘better off’ without Lionel Messi, says interim president Carles Tusquets 👀 pic.twitter.com/uZBXf8Ab6s
— Goal (@goal) December 5, 2020
बार्सिलोनाका अन्तरिम अध्यक्ष कार्लस टस्केट्सले लिओनेल मेस्सीको भविष्यको बारेमा बोले। उनको अनुसार अर्जेन्टिनाका स्टारको लोकप्रियताले मात्रै उनको ठूलो तलब भुक्तानी गर्न क्लबलाई मद्दत गर्छ तर पनि क्लब उनीबिना अझ आर्थिक रूपमा स्थिर हुनेले बताए।
“मैले मेस्सीलाई बेच्ने भनेको होइन; मैले भने कि आर्थिक हिसाबले उनले क्लब छोड्दा क्लबको आर्थिक रुप राम्रो हुने थियो,”टस्केट्सले बताए।
Barcelona’s interim president Carles Tusquets says he would have sold Lionel Messi this summer 👋
🗣 “Economically speaking, I would have sold Messi in the summer.
“It would have been desirable for the money we would’ve received and the money we would’ve saved.” [RAC1] pic.twitter.com/jKZiVAa2ke
— Goal (@goal) December 3, 2020
“हामी उनि बिना आर्थिक रूपमा अझ राम्रो हुने थियौं किनकि उनको तलब संसारको सबैभन्दा ठुलो हो। तर त्यो निर्णय उनको हो, म कोही होइन र म्यानेजिंग बोर्डले यी निर्णय लिन सक्दैनन्।