मेस्सी बार्सिलोना रहनेमा पिके सकारात्मक

एजेन्सी, बार्सिलोनाका डिफेन्डर जेराड पिकेले मेस्सीको भबिस्यको बारेमा आफुलाइ केही जानकारी नभएको बताएका छन। यद्यपि, उनी बार्सामा खुशी रहेको जनाए।

अर्जेन्टाइनको सम्झौता येहि जुनमा सकिदै छ। तर मेस्सीले बार्सिलोनाको कुनै सम्झौतामा भने हस्ताक्षर गरेको छैन।

मेस्सीको निर्णयमा क्लबले सहयोग गर्नु पर्ने पिकेको भनाइ छ। उन्ले क्लबलाई गरेको योग्दानको कदर गर्न पिकेको सुझाव छ।

मेस्सी र पिके बार्सिलोनामा १३ बर्षसंगै बिताए। यद्यपि, लामो समय सहकार्य गरे पनि मेस्सी अर्को सिजन क्लबमा रहने वा नरहनेमा पिके जवाफ बिहिन छ।

मुभीस्टारसंगको अन्तर्वार्तामा उन्ले भने “म अहिले केही हुन्छ भन्ने स्थितीमा छुइन। उनी पछिल्लो केही महिनामा खुशी देहिन्छ र यो महत्त्व कुरा हो।

“उनि खेलमा निर्णायक भुमिका निर्वाह गर्नु हुन्छ। क्लबले मेस्सीको प्रदशनका कारण राम्रो नतिजा निकालेको छ।”

“मेस्सी हामीसंग धेरै लामो समय देखि क्लबमा छौ र हामी उस्को निर्णयको सम्मान गर्छौ।”

त्यसो त बार्सिलोनाको अध्यक्ष जोआन लापोर्टा मेस्सी बार्सिलोनामा रहनेमा बिशोस्ट छन।

“मेस्सीसंग सम्झौताको प्रक्रिया सहज ढंगले अघि बदेको छ” उन्ले ला सेक्स्ता शोमा जानकारी दिए।